Company · Government Administration

गल्छी गाउँपालिका

धादिङ जिल्लामा अवस्थित गल्छी गाउँपालिका नेपालको संविधान (२०७२) बमोजिम नेपाल सरकारले स्थानीय निकायहरुको पुनःसंरचनाको लागि गठन गरेको उच्च स्तरीय आयोगले २०७३ पुष २२ मा नेपाल सरकारलाई बुझाएको प्रतिवेदन नेपाल सरकारले परिमार्जन गरी २०७३ फागुन २७ गतेबाट स्थानीय तह लागू गर्ने निर्णय अनुसार नेपालको धादिङ जिल्लाको साविकका गाविस कल्लेरी (सबै), बैरेनी (सबै) र गोगनपानी (१,२,३,४ र ९) गरी तीन वटा गाविसलाई समायोजन गरी गल्छी गार्उँपालिका गठन गरीएको छ । उक्त गाउपालिका लाई हाल ८ वटा वडामा विभाजन गरिएकोे छ ।

Team composition

Roles at गल्छी गाउँपालिका

201 to 500 staff

  • 1vikas
  • 1सूचना तथा संचार प्रविधि अधिकृत

Reveal on Kipplo

Get the full team — names, verified emails, phone numbers — in the Kipplo app.

Unlock team

Filed under Government Administration in Nepal.